
News
Senior NCC मा सरस्वती मा वि छात्रा भलिबलमा प्रथम
Continue
Published
January 21, 2026
Updated
January 21, 2026
नेपाल राष्ट्रिय सेवा दल मध्य पूर्वी शिक्षालय बर्दिवासमा सञ्चालन भइरहेको सिनियर एनसीसी को छात्रा भलिबलमा गोवर्धन जनता माध्यमिक विद्यालय सप्तरी लाई ३-१ सेटले हराउँदै सरस्वती माध्यमिक विद्यालय डकाहा प्रथम भएको छ ।