Saraswati Secondary School Dakaha
सिनियर NCC छात्रा भलिबलमा सरस्वती मा वि डकाहा फाइनल प्रवेश
News

सिनियर NCC छात्रा भलिबलमा सरस्वती मा वि डकाहा फाइनल प्रवेश

Senior NCC on Final

Published
January 19, 2026
Updated
January 19, 2026

श्री नेपाल राष्ट्रिय सेवादल मध्य पूर्वी तालिम शिक्षालय बर्दिबास महोत्तरीमा संचालित सिनियर एनसीसी विद्यार्थीहरुको २१ दिनको सामूहिक क्याम्पमा सञ्चालन भइरहेको १८ वटा विभिन्न जिल्लाका विद्यालयहरूबिच भइरहेको छात्रा भलिबल प्रतियोगितामा सरस्वती माध्यमिक विद्यालय डकाहा फाइनल खेलमा प्रवेश गरेको छ । फाइनल खेल  गोवर्धन बैरागी जनता माध्यमिक विद्यालय सप्तरी सँग सरस्वती माध्यमिक विद्यालय डकाहा को हुनेछ । 

Share this content

Last Updated

This content was last updated on January 19, 2026.