सरस्वती माध्यमिक विद्यालय, डकाहा
सरस्वती मा वि डकाहामा Senior NCC को प्रस्तुति
समाचारहरू

सरस्वती मा वि डकाहामा Senior NCC को प्रस्तुति

प्रकाशित मिति
January 6, 2026
अद्यावधिक
January 6, 2026

सरस्वती माध्यमिक विद्यालय डकाहामा संचालित सिनियर NCC २० औं समूहको विद्यालय तहमा ७९ दिनको तालिम पश्चात आज एक कार्यक्रमबीच उनीहरूले सिकेको सीप कौशलता प्रस्तुत गरेका छन् । उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समिति , शिक्षक कर्मचारी , अभिभावक तथा विद्यार्थीहरु सहभागी हुनुहुन्थ्यो ।