सरस्वती माध्यमिक विद्यालय, डकाहा
सिनियर NCC छात्रा भलिबलमा सरस्वती मा वि डकाहा फाइनल प्रवेश
समाचारहरू

सिनियर NCC छात्रा भलिबलमा सरस्वती मा वि डकाहा फाइनल प्रवेश

सिनियर एनसीसी फाइनलमा

प्रकाशित मिति
January 19, 2026
अद्यावधिक
January 19, 2026

श्री राष्ट्रिय सेवादल मध्य पूर्वी तालिम शिक्षालय बर्दिवासमा सञ्चालन भइरहेको सिनियर एनसीसी को २१ दिनको सामूहिक क्याम्पमा सञ्चालन भइरहेको १८ वटा जिल्लाहरूको विद्यार्थीहरुको छात्रा भलिबलमा सरस्वती माध्यमिक विद्यालय डकाहा फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल श्री गोवर्धन बैरागी जनता माध्यमिक विद्यालय सप्तरीसँग रहने छ । 

यो सामग्री साझा गर्नुहोस्

अन्तिम अद्यावधिक

यो सामग्री January 19, 2026 मा अद्यावधिक गरिएको हो।