सरस्वती माध्यमिक विद्यालय, डकाहा
अर्धवार्षिक परीक्षा २०८२ काे नतिजा प्रकाशन तथा पुरस्कार वितरण
समाचारहरू

अर्धवार्षिक परीक्षा २०८२ काे नतिजा प्रकाशन तथा पुरस्कार वितरण

अर्धवार्षिक परीक्षा २०८२ काे नतिजा प्रकाशन तथा पुरस्कार वितरण

प्रकाशित मिति
January 4, 2026
अद्यावधिक
January 4, 2026

अाज मिति २०८२ पाैष २० गते अाइतबारका दिन दुधाैली नगरपालिका वडा नं. ४ स्थित सरस्वती माध्यमिक विद्यालय डकाहाले मिति २०८२ पाैष १ गते देखि ९ गतेसम्म सञ्चालन भएकाे अर्धवार्षिक परीक्षा २०८२ काे नतिजा प्रकाशन तथा प्रथम , द्धितीय , तृतीय स्थान ल्याउन सफल विद्यार्थीहरूलाइ पुरस्कार वितरण गरिएकाे छ । साथै परीक्षामा विभिन्न स्थान हासिल गर्ने तथा सफल हुनुहुने सम्पूर्ण विद्यार्थीहरूलाइ हार्दिक बधाइ ज्ञापन तथा यस नतिजा प्रकाशनमा सहयाेग गर्नुहुने सम्पूर्ण शिक्षक तथा कर्मचारीहरूलाइ विद्यालयका प्रधानाध्यापक तथा मूल्यांकन समितिकाे तर्फबाट धन्यवाद ज्ञापन गर्दछाैं । 

यो सामग्री साझा गर्नुहोस्

अन्तिम अद्यावधिक

यो सामग्री January 4, 2026 मा अद्यावधिक गरिएको हो।