सरस्वती माध्यमिक विद्यालय, डकाहा

सूचना विवरण

विद्यालयको नवीनतम सूचना र समाचार

ℹ️
सफलता

सरस्वती मा वि डकाहाका सिनियर NCC काे एकदिने Trekking सम्पन्न

Dec 19, 2025
समाप्ति: Mar 31, 2026
सरस्वती मा वि डकाहाका सिनियर NCC काे एकदिने Trekking सम्पन्न

दुधाैली नगरपालिका ४ सिन्धुलीमा अवस्थित सरस्वती माध्यमिक विद्यालय डकाहामा सञ्चालन भइरहेकाे सिनियर एन.सि.सि. का विद्यार्थी,प्रशिक्षक तथा शिक्षकहरू सहभागि भइ दुधाैली नगरपालिका र तिनपाटन गाउँपालिकाकाे सिमानामा रहेकाे एेतिहासिक महत्वकाे ढुंग्रेगढीसम्म पैदलयात्रा गर्दै ट्रेकिङ सम्पन्न भएकाे छ । एन.सि.सि. काे तालिम कार्यक्रम अन्तर्गत नै उक्त कार्यक्रम तय गरिएकाे यस विद्यालयका प्रधानाध्यापक लिल बहादुर श्रेष्ठले जानकारी गराउनु भएकाे छ । उक्त कार्यक्रममा ३० जना प्रशिक्षार्थी , २ जना प्रशिक्षक र ३ जना विद्यालयका शिक्षकहरू सहभागि हुनु भएकाे थियाे । 

 

यो सूचना अन्तिम पटक अद्यावधिक गरिएको: Dec 19, 2025

सूचना साझा गर्नुहोस्

सूचना लिंक:
https://www.saraswatimavidakaha.edu.np/ne/notices/sarasavata-ma-va-dakahaka-sanayara-ncc-ka-ekathana-trekking-samapanana

सूचना विवरण

प्रकार:सफलता
प्रकाशित:Dec 19, 2025
म्याद:Mar 31, 2026
चित्र:
स्टेटस:समाप्त

सम्पर्क जानकारी