⚠️
अत्यावश्यक
नियमित तथा अांशिक तर्फ कक्षा १२ परीक्षा अावेदन फारम भर्ने सूचना
Dec 22, 2025
समाप्ति: Feb 20, 2026

ध्यान दिनुहोस्!
यो सूचना जरुरी छ। कृपया पूरा विवरण ध्यानपूर्वक पढ्नुहोस्।
रा.प.बाेर्डकाे अाजकाे सूचना अनुसार वि.सं. २०८३ मा कक्षा १२ काे वार्षिक परीक्षामा सहभागिहुन नियमित तथा अांशिक (सुरूकाे दुइ अंक ७९(अन्तिम पटक) ,८० र ८१ भएका) विद्यार्थीहरूले पाैष मसान्तभित्र अनिवार्य अावेदन फारम भर्नुहुन जानकारी गराइन्छ ।
यो सूचना अन्तिम पटक अद्यावधिक गरिएको: Dec 22, 2025